Consulting about skin

Beauty Mantra Episode:09 Aesthetic Dermatologist Dr. Shistata Rajbhandari is talking about Melasma.

Melasma आर्थात् चाया– पोतो, यो अनुहारमा देखिने छालाको समस्या हो । अनुहारमा देखिने छालाको समस्याको समयमै उपचार नगरेमा, यसको सफल उपचार नहुने चिकित्सकको भनाई छ ।